बिज्ञान तथा प्रबिधि

यसरी बनाइन्छ कण्डम(हेर्नुस् भिडियो)

helambu fm
news-img

एजेन्सी । परिवार नियोजनको अस्थायी साधन मानिने कण्डमको प्रयोग पछिल्लो समय बढ्दै गएको छ ।समाजमा यौनका विषयमा कुरा गर्न हिच्किचाउने र कण्डमको नाम लिन पनि लजाउने मानिसहरु भएपनि लुकीलुकी यसको प्रयोग गर्नेहरु पनि छन् । जथाभावी हुने यौन सम्पर्कबाट सर्न सक्ने यौनजन्य रोग नियन्त्रणको प्रमुख साधन पनि भएकाले मानिसहरुले कण्डमको प्रयोग गर्ने गरेका छन् । कण्डम पनि विभिन्न फ्लेवरमा बजारमा पाइन्छ ।यसरी विभिन्न फ्लेवरका कण्डम कसरी बन्छ रु यो बनाउन कस्ता मेशिनको प्रयोग गरिन्छ रु भन्ने कौतुहलता तपाइको मनमा पनि भएको हुनसक्छ ।
 
हेनुस् भिडियो, कसरी बनाइन्छ कण्डम ?
 

प्रतिकृया दिनुहोस

© Copy Right Helambu F.M. 89.6 MHz All right reserved.