मनोरञ्जन

लभ लभ लभ’को गीत रिलीज भिडियो

helambu fm
news-img

माघ १४ काठमाण्डौ।बैशाख १ गते रिलिज हुने नेपाली चलचित्र ‘लभ लभ लभ’को गीत रिलीज भएको छ ।‘तिमी अघि अघि’ बोलको गीतमा अरिफ रौफको स्वर रहेको छ भने सुरेश राइको शब्द तथा संगीत छ । गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका छन् ।

गीतमा सुरज र स्वस्तिमाको प्रेम देखिन्छ । निर्देशक दिपेन्द्र के खनालका अनुसार यो चलचित्रमा एक सामान्य युवकको प्रेमकथा छ ।

शर्मिला पाण्डेले बनाएको यो चलचित्रमा स्वस्तिमा खड्का र सुरज पाण्डेक प्रमूख अभिनय छ ।

गीत

 

प्रतिकृया दिनुहोस

© Copy Right Helambu F.M. 89.6 MHz All right reserved.