अन्तराष्ट्रिय

कंगोमा ४० सुरक्षाकर्मीको शीर छेदन गरी हत्या

helambu fm
news-img

चैत १३ एजेन्सी । विद्रोही समूहले कंगोमा ४० जना सुरक्षाकर्मीको शीर छेदन गरी हत्या गरेका छन् ।कंगोको कसाईमा प्रहरीलाई धरापमा पारी शीर छेदन गरी हत्या गरिएको हो । उक्त गाडीमा ४६ जना प्रहरी रहेकामा ६ जनालाई भने मुक्त गरेको कंगोका अधिकारीहरुले जनाएका छन् ।
संयुक्त राष्ट्रसंघले जनाए अनुसार उनी मारिएपछी कंगोको कसाईमा मात्रै ४ सय मानिस मारिएको र द्वन्द्वकै कारण २ लाख बिस्थापित भएका अन्तराष्ट्रि सञ्चारमाध्उयमहरुले जनाएका छन । 
 

प्रतिकृया दिनुहोस

© Copy Right Helambu F.M. 89.6 MHz All right reserved.