मनोरञ्जन

‘घामपानी’मा दयाहाङ र केकीको तामाङ सेलो ( भिडियोसहित)

helambu fm
news-img

काठमाण्डौ। फिल्म ‘घामपानी’ मा समावेश ‘तामाङ सेलो’ गीतको भिडियो रिलिज भएको छ । सार्वजनिक सेलोमा अभिनेता दयाहाङ राई र नायिका केकी अधिकारी फिचरिङ छन् ।



चन्द्र कुमार दोङको संगीत रहेको फिल्ममा संजीव वाईवा, फुलकुमार बम्जम र जितु लोप्चकोको स्वर छ । दिपेन्द्र लामाको निर्देशन रहेको फिल्मलाई सिनमो आर्टस्ले निर्माण गरेको हो ।

प्रतिकृया दिनुहोस

© Copy Right Helambu F.M. 89.6 MHz All right reserved.