अन्तराष्ट्रिय

स्वीडेनको राजधानीमा डरलाग्दो आक्रमण, भीडमा ट्रक चलाएर तीनको हत्या

helambu fm
news-img

चैत २६ एजेन्सी ।स्वीडेनको राजधानी स्टकहोममा एक ट्रक मानिसको भीडमा चलाएर तीन जनाको हत्या गरिएको छ ।स्थानीय सञ्चारमाध्यमका अनुसार ट्रक हमलामा तीन जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका छन् ।स्वीडीस् प्रहरीले घटनालाई आतंककारी हमलाको संज्ञा दिएको छ ।

प्रतिकृया दिनुहोस

© Copy Right Helambu F.M. 89.6 MHz All right reserved.