मनोरञ्जन

मायाको हिमाली गाउँकी छोरी बजारमा

helambu fm
news-img

काठमाण्डौ ।गायीका माया गोलेले नयाँबर्षको कोसेली स्वरुप हिमाली गाउँकी छोरी बजारमा ल्याएकी छिन ।सिन्धुपाल्चोको बिकट बस्ति गुन्सामा छायाङकन गरिएको उक्त भिडियोको निर्देशन रोशन फ्युवाले गरेका छन भने छायाँङकन प्रकाश तामाङको रहेको छ । सिङ्ग बहादुर तामाङको कोरियोग्राफी रहेको उक्त भिडियो लप्साङ कार्पो म्यूजिक मार्फत सार्बजनिक गरिएको हो ।

 

स्वर तथा संगित आफैँले भरेकी मायाले उक्त भिडियोमा आफैँले अनिय गरेकी छिन भने रोशनले उनलाई साथ दिएको छ।

प्रतिकृया दिनुहोस

© Copy Right Helambu F.M. 89.6 MHz All right reserved.