देश

बाह्रबिसेमा एक ब्यक्ति मृत अवस्थामा फेला

helambu fm
news-img

बैशाख १२ बाह्रबिसे ।सिन्धुपाल्चोकमा एक ब्यक्ति मृत अबस्थामा भेटिएका छन ।  बाह्रबिसे नगरपालिका–९ कल्लेरीमा नाम, थर, वतन नखुलेको करीव ३५ वर्षीय पुरुष आज मृत अबस्थामा फेला परेको बाह्रबिसे प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस

© Copy Right Helambu F.M. 89.6 MHz All right reserved.