मनोरञ्जन

खाली बोतलबाट स्पीकर बनाउन सकिन्छ (हेर्नुहोस भिडियोसहित)

helambu fm
news-img

काठमाण्डौ ।प्रबिधिले संसारलाई साँघुरो बनाईसकेको छ ।झन २१ औँ शताब्दीसम्म आईपुग्दा सबैजसो काम अब मेसिनबाट नै गर्न मिल्ने प्रबिधिको बिकास भैसकको छ । यो सबै सम्भब भएको हो सुचना तथा प्रबिधिले । आज हामी यिनै प्रबिधिको माध्यमबाट घरमै पाईने घरेलु समानहरुबाट स्पीकर बनाउन सिकाउँदै छौँ ।
घरमा बस्दा पक्कै मोबाईल बजाएर गित सुन्नुहुन्छुहोला अझ झन त्यसमा स्पीकर फिट गरी सुन्न पाए कसो होला ? आफैँले बनाएर सम्भब छ त ? सम्भब छ आउनुहोस स्पीकर बनाउन सिकौँ । प्रयोग भैसकेको बोतल ,केहि तामाको तार सिका अनि ग्लुको सहयातामा स्पीकर बनाउन सकिन्छ ।

नपत्याए यो भिडियो हेर्नुहोस।

 

प्रतिकृया दिनुहोस

© Copy Right Helambu F.M. 89.6 MHz All right reserved.