काठमाडौं । चर्चित भर्सटाईल गायक राजेश पायल राईको स्वरमा सजिएको कोशिस नगर भूल्न मलाई बोलको गित सार्बजनिक भएको छ ।
कलाकार गायिका तथा संगितकार एवम मोडल समेत रहेका प्रतिभाका धनि कृष्टि लिसरा राईको निर्शेनमा बनेको उक्त म्यूजिक भिडियो रहर लाग्दो त बनेको छ नै युट्यूवमा पनि भ्युअरको संख्या उल्लेख्य बढेको पाईन्छ ।
संगितकार डिआर अतुले गितलाई मिठासपूर्ण रुपमा संगितबद्ध गरेका छन भने कृष्टि लिसा राईले निर्देशकिय भुमिकामा आफुलाई अब्बल साबित गरेकी छिन ।
काँचको पर्दामा चर्चित अनुहार बनाईसकेकी एवम दर्शकको मनमा बस्न सक्षम लोकप्रिय मोडल पार्बती राईले उक्त म्यूजिक भिडियोमा अभिनय गरेकी छिन उनलाई सुजन कोयले अभिनयमा साथ दिएका छन ।
बैदेशिक रोजगारीमा रहेका सुजन खोटाङ निवासी हुन भने गितसंगिमा उनको लगाब तथा झुकाबले नेपाली साङगितिक बजारमा उनको सफलतको चर्चा चल्न थालेको छ ।