देश

काभ्रेमा बसको ठक्करबाट एकको मृत्यु

helambu fm
news-img

बैशाख १ बनेपा ।काभ्रेको बनेपामा यात्रुबाहक बस र मोटरसाईकल एकआपसमा ठक्कर खाँदा एक जनाको घटना स्थलमै ज्यान गएको छ ।बनेपा बाट काठमाडौ तर्फ जादै गरेको बा ८३ प १६६ न को मोटरसाईकल र काठमाडौ बाट बनेपा आउदै गरेको बा ३ ख ४३८३ नम्बरको यात्रुबस जनागाल टक्करखाँदा  मोटरसाईकलमा सबार काभ्रे खहरेपागु का १९ बर्षिय सुमन तामाङको घटना स्थलमै ज्यान गएको काभ्रे प्रहरीले जनाएको छ । मोटरसाईकलमा सवार सागर श्रेष्ठ घाइते भएका छ्न । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस

© Copy Right Helambu F.M. 89.6 MHz All right reserved.