देश

गायक कर्म ह्योल्मोको घरबाटै मोटरसाईकल चोरी

हेलम्बु खबर संवातदाता
news-img

जेठ १४ काठमाडौं ।गायक कर्म ह्याेल्माेकाे माेटर साईकल घरबाटै चाेरी भएको छ ।अाईतबार बिहानै अाफ्नै घरबाट पार्किङ गरिराखेकाे बा ८२ प ९४६५ नम्बरकाे कालाे र राताे रङ्गको २२० सिसिकाे पल्सर चाेरी भएको उनले जानकारी दिएका छन ।यदि कसैले माेटरसाईकल देखेमा वा भेटेमा नजिकैको प्रहरी चाैकि अथवा ९८०३१४८६४९ मा खबर गरि सहयाेग गरिदिन उनले सबैमा अाग्रह गरेका छन ।

प्रतिकृया दिनुहोस

© Copy Right Helambu F.M. 89.6 MHz All right reserved.