समाचार

दुवईमा सिन्धुपाल्चोककि रिताको हत्या

हेलम्बु खबर संवातदाता
news-img

जेठ १६ युएई ।राेजगारिकालागि दुवाई पुगेकि एक महिलाकाे हत्या भएको छ ।सिन्धुपाल्चोक जिल्ला पाँचपाेखरी थाङपाल गाउपालिका ३ कि २० बर्षिया रिता वाईवाकाे हत्या भएको हाे।दुबईकाे अलबर्षा क्षेत्रमा एक भारतियकाे घरमा काम गर्दै अाएकि वाईबाकाे के कारणले हत्या गरिएको हाे भन्ने अनुसन्धान भईरहेकाे छ । हत्यामा सम्लग्न भएको अाशकामा बुले तामाङलाई प्रहरीले पक्राउ गरेकाे छ ।

प्रतिकृया दिनुहोस

© Copy Right Helambu F.M. 89.6 MHz All right reserved.