देश

करेण्ट लागेर मेलम्चीमा एकको मृत्यु

हेलम्बु खबर संवातदाता
news-img

मेलम्ची । सिन्धुपाल्चोकको  मेलम्ची नगरपालिका–३ हैबुङ मजुवामा करेण्ट लागेर एक जनाको ज्यान गएको छ । २० वर्षीय बिजय गुरुङले बारीमा उतिसको रुख काट्ने क्रममा रुख खसेर एघार हजार भोल्टेजको तार चुडिँन गई जमिनमा पर्दा नजिकै रहेको घरको आँगनमा उभिरहेका ६२ वर्षीय सन्तबहादुर दराईलाई करेण्ट लागी घट्नास्थलमै मृत्यु भएको हो । रुख काट्ने गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रतिकृया दिनुहोस

© Copy Right Helambu F.M. 89.6 MHz All right reserved.